वीरगञ्ज । वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीमा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका । त्यहि आएको अवस्थमा थिए सरावगीको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।
मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved