देशभर लकडाउन नहुने सरकारको निर्णय

  • श्रावण २३, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारले देशैभर लकडाउन नगर्ने भएको छ। देशभर कोरोना भाइरसको सङ्क्रमण बढिरहेको भए पनि देशभर एकै चोटी लकडाउन नहुने सरकारका प्रवक्ता डा। युवराज खतिवडाले बताए।

बिहीवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकार तत्काल लकडाउन गर्ने मनस्थितिमा नरहेको तर संक्रमणको जोखिम हेरेर ठाउँ–ठाउँमा लकडाउन गर्न सकिने जानकारी दिए।

सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात तथा आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेपनि लामो दुरीका यातायात र आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडानहरु, विद्यालय खुल्ने अवस्था बनिनसकेको डा खतिवडाले बताए।

पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबारे पुनर्विचार गर्न सकिने अर्थमन्त्री खतिवडाले बताए। यद्यपि यसबारेमा अब बस्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ( सीसीएमसी) को बैठकले निर्णय गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved