आज निशेधाज्ञाको पहिलो दिन पोखरा बजार सुनसान

  • भदौ ३, २०७७
  • कालापानी मिडिया
alt

अनिता घिमिरे,पोखरा । पोखरामा मंगलबार रातीदेखि ५ दिने निषेधाज्ञा जारी छ । बुधबार लकडाउनको पहिलो दिन हो । पहिलो दिन पोखराको पुरै बजार सुनसान छ ।

lockdown-17_20200422093245
प्रशासनले विहान ५ बजेदेखि ८ बजेसम्म खाद्य सामाग्रीका पसल खोल्न छुट दिएको भएपनि पहिलो दिन अधिकांश पसल बन्द छन् । विहानको समय र पहिलो दिन ग्राहक पनि नआएकाले बन्द गरेको खाद्य सामाग्री सञ्चालकले बताएका छन् ।15851307176-1536x1024


खुलेका खाद्य पसलमा पनि निकै कम भिडभाड छ । सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती र सुरक्षा जाँच गरिरहेका छन् ।

करिब ६ सयको संख्यामा नेपाल प्रहरी परिचालन भएको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए । सबैले लकडाउन पालना गरेकाले अहिलेसम्म कसैलाई कारवाही गर्न नपरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved