हामिले कुनै शुल्क उठाएको छैनौ:- नमुना कलेज

  • भदौ १९, २०७७
  • कालापानी मिडिया
alt

सुनसरीको इटहरीस्थित नमुना कलेजले बिभिन्न अनलाइनहरूमा प्रकाशित समाचारप्रति आपत्ती जनाउदै ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार दिउसो एक बिज्ञप्ती जारी गर्दै कलेजले समाचारहरूमा भनिए बजस्तो हाल सम्म कुनै शुल्क उठाउन कसैलाइ पनि दबाब नदिएको स्पस्ट पारेको छ ।

कोरोना महामारी बिच अनलाइनको माध्यमबाट उल्लेखनीय बिद्यार्थीहरूको सहभागितामा कक्षा सञ्चालन गरेपनि शुल्क उठाउने बिषयमा कसैलाइ दबाब नदिएको बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

समाचारमा आफ्नो नाम जोडेर शुल्क उठाएको भन्ने बिषयमा कलेजकै केहि सञ्चालककै संलग्नतामा सञ्चालित  ग्रिनपिस लिङ्कन कलेजले

BBA,MBA अन्तरगत अध्यन गर्ने बिश्व बिद्यालयको नीति अनुरूप कक्षा सञ्चालन भइरहेको र परिक्षाको तयारी समेत गर्दै आइरहेकोले पुरानो तिर्न बाकि रहेको शुल्क तथा केहि शुल्क बुझाएमा १० प्रतिशत छृट पाइने ब्यवहोरा सहितको सुचना जारी गरेको जनाएको छ ।

सुचना नहेरी सत्थ तथ्य नबुझि कलेजको नाम जोडेर समाचार आउनुले  सुनियोजीत रूपमा कलेजको बदनामि गर्ने उद्येश्य रहेको देखिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । साथै केहि अनलाइनहरूमा प्रकासित समाचारहरूको पछि नलाग्न कलेजले सबै अभिभावकहरूमा आग्रह समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved