सुरक्षित रहेर कोरोना नियन्त्रणकालागि सहयोग पु¥याउनुस् - प्रदिपकुमार उदय

  • वैशाख १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपाका युवा नेता तथा लुम्विनि प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले लुम्बिनी प्रदेश लगायत देशैभरीका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सुरक्षित रहेर कोरोना नियन्त्रणलागि सहयोग पु¥याउन अपिल गर्नुभएको छ ।

लुम्बिनी प्रदेश,बॉकेको नेपालगंजको भेरी अस्पतालमा कोरोनाको बिरामीहरूको चापले अवस्था अत्यन्तै भयावह बन्दै गईरहेको भन्दै नेता उदयले सवैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गर्नुभएको हो ।

उहाँले सामाजीक संजाल मार्फत भन्नु भएको छ,लुम्बिनी प्रदेश,बॉके जिल्ला,नेपालगंजको भेरी अस्पतालमा कोरोनाको बिरामीहरूको चापले अवस्था अत्यन्तै भयावह बन्दै गईरहेको छ । यस्तो अवस्थामा केन्द्रीय सरकार र प्रदेश सरकारको ध्यान बिशेषरूपमा त्यता तर्फ पुर्याउनु जरूरी छ । तत्काल भेरी अस्पतालको यो स्थिती नियन्त्रणको लागी केन्द्र सरकार र प्रदेश सरकार संग आग्रह गर्दछु ।साथै स्वास्थ्य सुरक्षा अपनाई यो भयावह स्थिती नियन्त्रणको लागी आ-आफ्नो तर्फबाट सहयोग पुर्याउन राप्रपा नेपालगंजका मित्रहरूमा हार्दिक आग्रह गर्दछु ।साथै हरेक स्थानमा सुरक्षित रहन र सुरक्षित रहदै आवश्यक सहयोग पुर्याउन लुम्बिनी प्रदेश तथा देशभरका सम्पुर्ण राप्रपाका मित्रहरूलाई समेत हार्दिक अपिल गर्दछु ।सुरक्षित रहौ आफु पनि बचौ ११ अरूलाई पनि बचाऔ १११

प्रदिपकुमार उदय,प्रदेश अध्यक्ष,लुम्बिनी प्रदेश राप्रपा

ppp

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved