युवा तिमी शक्ति हौ,
तिमिले युग बदल्न सक्छौ।
तिमी भबिस्य हौ,
तिमी नवीन ज्ञान् हौ।
तिमी बिज्ञान र बैज्ञानिक दुबै हौ
तिमी झुल्के घाम हौ
तिमी देशको सम्भावना हौ,
तिमी कुद देश उड्ने छ।
तिमी निदाउ देश अद्यारो हुने छ।
तिमिले अल्छि गरे देश कंगाल हुन्छ।
माटो बाझो हुन्छ पानी सुक्छ हावा रोकिन्छ ।
तिमी जोस हौ जागर हौ दर्शन र सिधाान्त हौ,
तिमी शुत्र हौ तिमी मन्त्र हौ तिमी जादु हौ ।
तिमी हौ सभ्यता तिमि हौ सम्भावना,
तिनी भित्र इस्वर छ तिमी भित्र चक्र छ ।
तिमी हतियार हौ तिमी कलम हौ,
किताब हौ तिमी आफुलाइ पढ अघि बढाउ र बढ ।
तिमी प्यास हौ तिब्र इच्छा हौ सपनाहरू हौ,
तिमी एउटा युग हौ तिमी स्वर्णिम समाज हौ ,
तिमी जुट, तिमी परिवारको आश हौ ।
देशको सम्यन्त्र अनि बेग हौ तिमी तुफान हौ,
तिमि रुकेउ भने समय अडिन्छ।
तिमी सृजना हौ कला हौ सीप हौ
तिमी भित्रको शक्ति चीन इस्वर बन्ने छौ तिमी ।
बिभुती बन्ने छौ युगमानब बन्ने छौ ।
नरोकिनु तिमी कसैको भर नपर्नु,
कोपिला हौ तिमी फुल्ने छौ र फल्ने छौ।
अरुको बाटोमा तिमी हैन तिम्रो बाटोमा अरुलाइ डोर्याउ, अरुलाई डोर्याउ।
गेली शेर्पा
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved