झापामा राप्रपाको लोकप्रियता

  • असार ३१, २०७८
  • कालापानी मिडिया
alt

झापा । झापा जिल्लाका अधिकांस ठाउँका युवाहरु यतिवेला राप्रपा प्रवेशको लहर बढेकोछ । उनिहरुले राप्रपाका नेता तथा प्रतिनीध सभा सांसद राजेन्द्र लिङदेनको लगन र इमानदारीताका कारण राप्रपा प्रबेश गरेको वताएका छन् ।

218138149_4186903174756351_8436855183370736517_n

बुधबार मात्रै झापाको हल्दिबारी गाउपालिका वडा नं ५ धनुषाबाट ठुलो संख्यामा स्थानीयहरू बिभिन्न पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्। उनिहरुले पनि सांसद राजेन्द्र लिङदेनको उपस्थितिमा राप्रपाको सदस्यता लिएका हुन्।

पार्टीको सदस्यता वितरण गर्दै नेता लिङदेनले नव प्रवेशीलाई स्वागत गरेका थिए। यो संगै झापामा राप्रपाको लोकप्रियता समेत बढेको छ । 218315641_4186903314756337_8745356148712115113_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved