बैदेशीक रोजगारीमा जाने नेपालीलाई जोनसोन एण्ड जोनसोन खोप लगाइयोस - कमल थापा

  • साउन ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बैदेशीक रोजगारीमा जाने नेपालीलाई जोनसोन एण्डद जोनसोन खोप लगाउने व्यवस्था गर्न सरकार संग आग्रह गरेका छन् ।
मंगलबार बिहान सामाजीक संजाल मार्फत अध्यक्ष थापाले बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई अमेरिकाबाट प्राप्त जोनसन एण्ड जोनसन खोप लगाउने व्यवस्था गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् ।

उनले नेपाली श्रमिकहरुको गन्तव्यका रूपमा रहेका कतिपय देशहरूले कोरोना विरुद्ध लगाईने कोभिशल्ड भेरोसील खोपलाई अझै मान्यता दिन आनाकानी गरिरहेकोले उनिहरुलाई जोन्सन एण्ड जोन्सन खोप लगाउनु पर्ने बताएका छन् ।

उनले लेखेका छन्, नेपाली श्रमिकहरुको गन्तव्यकारूपमा रहेका कतिपय देशहरूले कोरोना विरुद्ध लगाईने कोभिशल्ड भेरोशीललाई अझै मान्यता दिन आनाकानी गरिरहेको हुँदा बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई अमेरिकाबाट प्राप्त जोनसन एण्ड जोनसन खोप लगाउने व्यवस्था गर्न प्रम@deaubashrbdrसरकारसँग आग्रह गर्दछु

kamal dai t

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved