विश्वमा एक दिन थपिए ५ लाख ४५ हजारभन्दा बढी कोरोना संक्रमित

  • साउन ८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । विश्वभर एकै दिन ५ लाख ४५ हजार ६६३ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये अमेरिकामा ५४ हजार ४८३, ब्राजिलमा ४९ हजार ६०३, इन्डोनेसियामा ४९ हजार, भारतमा ३४ हजार ८८५ जना थपिएका हुन्। यस्तै स्पेनमा २९ हजार, बेलायतमा ३९ हजार संक्रमित थपिएका छन्।

यसैबीच विश्वभर एकै दिन कोरोना संक्रमणबाट ८ हजार ४७१ जनाको मृत्यु भएको छ। जसमा इन्डोनोसियमा १४ सय‚ ४९ ब्राजिलमा १४ सय ४४, रुसमा ७९६, भारतमा ४५१, अमेरिकामा ३५० जनाको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाका संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ५० हजार ५५८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved