काठमाडौँस् मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । मंगलबार सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।
बाँडफाँट अनुसार ६८ हजार ४ सय ६८ जनाले गोलाप्रथाबाट १० कित्ता शेयर पाएका छन्। ६ जनालाई ११ कित्ता शेयर परेको छ । यो जलविद्युत् आयोजना रसुवा जिल्लाको जलविद्युत् आयोजना हो ।
वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।
वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved