लक्ष्मी माविमा पहिरो, पढाईमा अवरोध , विद्यार्थी खुला चौरको आकास मुनी

  • भदौ ३०, २०७८
  • कालापानी मिडिया
alt

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका वडा नम्मर ७ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा स्कुल माथिबाट पहिरो बग्न थालेपछी पठनपाठन अवरोध भएको छ । लक्ष्मी माध्यामिक विद्यालयको माथी भालुगौरा र खुट्के खोलाबाट पहिरो बग्न थालेपछी पठनपाठनमा समस्या भएको प्रधानाध्यापक लालचन्द्र जैशीले बताएका हुन् ।

विद्यार्थीहरु अहिले खुला चौरको आकाश मुनी बसालेर पठनपाठन गरिरहेका छन् । अहिले नत चौरमा पढाउने अवस्था छ नत कक्षाकोठामा नै । चौरमा पढाउ भने पानी पर्छ कक्षाकोठामा पडाउ भने पहिरो डर पठनपाठनमा निकै चुनौती आएको छ, प्रअ जैशी भन्छन् ।

लक्ष्मी माध्यामिक विद्यालय नजिकैमा रहेको खुट्के खोलामा विगत देखी पहिरो आउने र विद्यार्थी लगायत त्यहाँका स्थानिय तथा पुर्वि उत्तरी क्षेत्रका नागरिकहरुलाई आवतजावत गर्ने समस्या जिउको तिउ रहेको थियो ।

त्यसैमाथि खुट्के खोलाको प्रभावले माथिबाट पहिरो बग्न वा फुट्न थाले पछी विद्यार्थीहरुको पढाईमा अवरोध तथा विद्यालय आउन र जान निकै चुनौती पुर्ण अवस्था रहेको छ प्रअ लालचन्द्र जैशीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved