करिब २२ लाख जोन्सन एन्ड जोन्सन खोप नेपाल आइपुग्यो

  • पुस १, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । कोरोना विरुद्धको २१ लाख ७६ हजार ६ सय ५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाका अनुसार बिहीबार ११स्०० बजे कतार यअरलाइन्सबाट यो खोप आइपुगेको हो।

यो खोप नेपाललाई कोभ्याक्स सुविधामार्फत जर्मनीले ४१ लाख ४२ हजार २ सय ५० डोज खोप सहयोग गरेको हो । जोन्सन एण्ड जोन्सन र मोर्डना गरेर जर्मन सरकारले करिब साढे ४१ लाख डोज खोप सहयोग गरेको हो।

जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत मोडर्ना १९ लाख ६५ हजार ६ सय मोडर्ना अस्ति आइतबार आइसकेको छ। त्यस्तै, २१ लाख ७६ हजार जोन्सन एण्ड जोन्सनको खोप आज आइपुगेको हो। यसअघि अमेरिकाले कोभ्याक्स मार्फत १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो।
जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्‍नेछ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved