मुम्बई हमला पाकिस्तानी आतंकवादीको योजनामा भएको टेप रेकर्डिङ फेला

  • पुस ६, २०७८
  • कालापानी मिडिया
alt

नयाँ दिल्ली । नयाँ दिल्ली- सन् २००८ मा पाकिस्तानी आतंककारीको योजनामा भएको पुष्टि गर्ने एक नयाँ वायर टेप रेकर्डिङ प्राप्त भएको भारतीय सुरक्षा निकायले जनाएको छ ।

उक्त टेप रेकर्डिङमार्फत आतंककारीहरूले चाबड हाउसमा आक्रमण गर्ने योजना बनाएको टेलिफोन वायरट्यापमार्फत खुलेको हो । भारतको सरकारी स्रोतका अनुसार चाबड हाउसमा ६ जना आतंककारीसमेत मारिएका थिए।रेकर्डिङहरूले आक्रमणको केन्द्र चाबड हाउस यहूदी स्थानको रूपमा खोजिएको खुलासा गरिएको छ ।

उक्त टेपमा पाकिस्तानमा रहेको लश्कर-ए-तैयबाका सदस्यहरू र उनीहरूका नेताहरूबीच भएको कुराकानी रहेको समेटिएको भारतीय गुप्तचरले प्राप्त गरेको हो ।जिहादीहरूले नोभेम्बर २००८ मा ६० घण्टाभन्दा बढी समय सहरमा बन्दुक र विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।

उक्त विस्फोटमा १६६ जना मारिएका थिए भने ३०० भन्दा बढी घाइते भएका थिए । भारतको एक स्रोतले वायरट्यापहरूले कसरी आतंकवादीहरूले विभिन्‍न समुदायहरूमा आक्रमण गर्ने र विश्वको मिडियाबाट अधिकतम् ध्यान आकर्षित गर्ने योजनाको रूपमा एक यहूदी लक्ष्य र अन्य स्थानहरू छनोट गरे भन्ने विवरण खुलासा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved