पिडित युवतीको बयान : काकाले दुध खाना दिए उठ्दा त उनले मेरो…

  • पुस ७, २०७८
  • कालापानी मिडिया
alt

एक अधिकृतमाथि आफ्नै बहिनीलाई करणी गरेको आरोप लागेको छ । पीडित युवतीले आमाबुवासँगै धनबाद महिला प्रहरी चौकी पुगे र सम्पूर्ण घटना बताएपछि लिखित उजुरी दिइन् । झारखण्डको धनबाद म्युनिसिपल कर्पोरेशनका महिला पुलिस स्टेशनले नगर निगमका अधिकारी विरु’द्ध एफआईआर दर्ता गरेको छ।

पीडित महिला बिहारको जेहानाबाद निवासी हुन् । युवती विगत एक वर्षदेखि नगरपालिकाका अधिकारीसँग धनबादमा बस्दै आएकी थिइन् । मेडिकल ल्याब टेक्निसियनको कोर्स गरेपछि युवती धनबादको एक निजी अस्पतालमा इन्टर्नसिप गर्दै थिइन् ।

पीडित युवतीले भनिन्, ‘मंसिर २२ गते फ्ल्याटमा पुग्दा उनका काका र बुवा उपस्थित थिए, सबैले मिलेर खाना खाए र काकाले दूधमा बेसार मिसाएर पि’उन दिए, दूध पिएपछि मलाई च’क्क’र लाग्न थाल्यो । म बे’हो’स भए । बे’हो’स अवस्थामा काकाले कर णी गरे, न्याय चाहन्छु ।

यस घटनामा एक युवतीले आफ्नै काकालाई करणीको आरोप लगाएको धनबाद प्रहरीले जनाएको छ, यस विषयमा एफआईआर दर्ता गरी थप कारबाही अगाडी बढेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved