राजेशपायल राईमाथि हा’तपा’त भएको होइन, फ्यानले अंगालो हालेका हुन् : आयोजक

  • पुस १८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । चर्चित गायक राजेश पायल राई अहिले अमेरीकामा छन् । उनी अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित कार्यक्रममा भाग लिन त्यहाँ गएका हुन् । उक्त कन्सर्टमा गायक राजेशपायल राई ‘माथि हा’तपा’त भएको भन्दै एक भिडियो टिकटकमा भाइरल भएको थियो ।

तर अहिले भनिएजस्तो घटना नभएको आयोजकले स्पष्टीकरण दिएको छ । आयोजकका अनुसार फ्यानले बारम्बार गायक राईलाई भेट्न खोजेका थिए । तर उनीहरुलाई सुरक्षाकर्मीले रोकेका थिए । त्यसपछि फ्यानहरु झुक्याएर स्टेजमा गएका थिए । उनीहरुले गायक राईले गीत गाइरहेकै अवस्थामा पछाडिबाट अंगालो हालेका थिए ।

उक्त घटना नै हा’तपा’त गरेजस्तो देखिएको आयोजकले बताएको छ । आयोजकले थप स्पट्रिकरण दिँदै भनेको छ, पछाडिबाट अंगालो हा’ल्दा हा’त पा’त भ’एको भन्ने सत्यता होइन । उहाँलाई सुरक्षाकर्मीले कसैलाई माथि उक्लिन नदिँदा युवक उक्लिएका थिए । आयोजकले गायक राईलाई केही नभएको र कसैले त्यस्तो नकारात्मक नसोचिदिन आग्रह गरेको छ।

लाखौँ दर्शकको मन मुटुमा बसेका गायक राई सबैको प्यारो भएको पनि आयोजकले बताएको छ । फ्यानले आफूलाई पछाडिबाट अचम्म तरिकाले आफूलई अंगालो हालेपछि गायक राईले भनेका छन्, ‘अगाडिबाट आए ज्वा ला मुखी पनि पचाउँछु तर, पछाडिबाट आउनेलाई स्वागत अनि माया ।’ उक्त कार्यक्रमको आयोजक बुद्ध ट्याक्स एण्ड अकाउन्टिङ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved