तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पौष २७ गते राष्ट्रिय एकता दिवस मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
एक सूचना जारी गर्दै नगरपालिकाले २१ गतेको नगर कार्यपालिका बैठकमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताएको छ।
केन्द्रमा पनि राप्रपा र विवेकशील साझाले राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक बिदा माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved