झापा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बतास समूह प्रकरणमा टिप्पणी गरेका छन्। उनले अहिलेको सरकारले बतास समूहका अध्यक्ष आनन्द बतासलाई आफ्नो नक्कली ज्वाँई भनी प्रचार गर्न लगाएको बताए।
बतास समूहलाई अहिलेको सरकारले संरक्षण गरेको पनि उनले बताए। ‘यो सरकारले नारायणहिटी कप्लक्क खाइसकेको छ अनि आफ्नो भ्रष्टाचार लुकाउन केपी ओलीको ज्वाँई भनी मिडियामा प्रचार गराउँछ’, ओलीले भने।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved