प्रेम आलेले भने कमल थापा ‘जोकतान्त्रीक नेता हुन्

  • माघ २७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौ‌ । स‌‍‍‌‌‌‌स्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री एवम् नेकपा एकिकृत समाजवादीका नेता प्रेम आलेले राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापालाई ‘जोकतान्त्रीक नेता’ भन्दै खिल्ली उडाएका छन् ।

मंगलवार मात्रै राप्रपाबाट अलग भएको घोषणा गरेका थापालाई सामाजिक सञ्जालमा प्रतिक्रिया दिने क्रममा उनले यसरी खिल्ली उडाएका हुन । पार्टीबाट अल भएको घोषणासहितको विज्ञप्ति ट्वीटरमा राखेर नेता थापाले ‘अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु’ भन्दै लेखेका थिए ।
सोही ट्वीटको जवाफ दिने क्रममा मन्त्री आलेले लेखेका छन्–‘चुनाव हारेर पार्टी छोडने व्यक्तिलाई जोकतान्त्रिक भन्छन बिचार गर्नोस है।’

Capture 4

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved