धनुषा । तत्कालीन विद्रोही नेकपा माओवादीले नेपालमा ‘जनयुद्ध’ अर्थात सशस्त्र द्वन्द् घोषणा गरेको दिनको अवसरमा आइतबार मधेस प्रदेस सरकारले सार्वजनिक बिदा दिएको छ ।
शुक्रबार मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचना जारी गदै आइतबार(आज) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आइतबार २७ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनइँदैछ । खासगरी तत्कालीन नेकपा माओवादी अर्थात अहिलेको माओवादी केन्द्रले यो दिवस मनाउँदै आएको छ ।
नेपालमा गणतन्त्र, नयाँ संविधान र सङ्घीयता ल्याउन नेतृत्व गरेको माओवादी केन्द्रका नेताहरूले बताउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved