प्य्रांक भिडिओका नाममा नागरिकलाई हैरानी दिएको आरोपमा आकाश पक्राउ

  • फागुन ५, २०७८
  • कालापानी मिडिया
alt

झापा । प्य्रांक भिडिओ बनाउने आकाश सेढाई पक्राउ परेका छन् । ख्यालठट्टाको नाममा नागरिकलाई शारीरिक तथा मानसिक हैरानी दिएको आरोपमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोल घर भइ अहिले भक्तपुर कौशलटार बस्ने २७ वर्षीय सेडाईंलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनले नेपाली प्राङ्कस्टर नामक आफ्नाे युट्युब च्यानेलमा प्य्रांक भिडयाे शेयर गर्छन् । उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेकोले जिल्ला अदालत काठमाण्डौबाट अनुमति लिई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

उनलाई जिल्ला अदालत काठमाण्डौबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved