पूर्वी चितवनमा एकैसाथ १४२ जना राप्रपामा प्रवेश

  • फागुन १२, २०७८
  • कालापानी मिडिया
alt

चितवन । पूर्वी चितवनमा १ सय ४२ जना राप्रपामा प्रवेश गरेका छन् । १ सय ४२ जना बिभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका हुन् । चितवन क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गर्ने अधिकाँस युवाहरु थिए । नवप्रवेशीहरुलाई राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले टिका तथा खादा लगाएर स्वागत गरेका छन् । सोही भेलाले क्षेत्री नम्बर १ क र ख को समितिमा पदाधिकारी तथा सदस्यमा समेत मनोनित गरेको छ । क्षेत्र नम्बर १ (क) को उपाध्यक्षमा मञ्जु बर्तौला, हरिबहादुर थापा, सचिवमा सागर पाण्डे, गणेशजंग रायमाझि, सहसचिवमा शम्भु अधिकारी चयन भएका छन् ।यस्तै सदस्यहरुमा शालिग्राम पाठक, तेजप्रसाद डल्लाकोटी, अर्जुन पुरी चयन भएका छन् । यस्तै क्षेत्र नम्बर १ (ख) मा उपाध्यक्षमा सोम बगाले, पार्वती मगर, सचिव कृष्ण पौडेल, कोषाध्यक्ष राजेन्द्र लामा, सदस्यहरुमा गणेश ढुङगाना, ज्ञानबहादुर लामा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved