धुलिखेलका मेयर व्याञ्जुले चलाएको गाडिको ठक्करबाट वडा अध्यक्ष घाईते

  • वैशाख १०, २०७९
  • कालापानी मिडिया
alt

काभ्रे । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमर व्याञ्जुले चलाएको गाडिको ठक्करबाट शंखरापुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष जीवन लामा घाईते भएका छन् ।

बनपाबाट धुलिखेल जाँदै गरेका नगर प्रमुख व्याजुले चलाएको बा ७ च ६२५४ नं को गाडिले धुलिखेलाट बनेपा जांद‌ै गरेको बा २ प ६४०१ नं को सरकारी मोटर साईकललाई धुलिखेल स्थित मिरावल चोकमा ठक्कर दिएको हो । ठक्करबाट घाईते वडा अध्यक्ष लामाको काठमाडौं मेडिकल कलेजमा उपचार भैरहेको छ।

नगर प्रमुख व्याञ्जुले आफ्नो साईड छोडेर अर्को साईडमा गएर ठक्कर दिएको स्रोतले बतायो । घाईतेको उपचारमा धुलिखेल अस्पतालले रेस्पोन्स नगरेको कारण काठमाडौं उपचारका लागि गएको वडा अध्यक्ष लामाले बताए ।

279075624_477518987459845_5954301649219149331_n 278853625_988631998458679_486868065098624090_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved