अर्बपति एलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा किने ट्वीटर

  • वैशाख १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर खरिद गर्ने सम्झौता गरेका छन्।

एलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटर ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने सम्झौता गरेका हुन्। ट्विटर बिक्री भएपछि यो निजी स्वामित्वमा रहेको कम्पनी हुने छ।

एलोन मस्कले भनेका छन् उनी ट्विटर किन्न चाहन्छन् किनभने यो ‘स्वतन्त्र वाक लागि‘ प्लेटफर्मको रूपमा यसको सम्भाव्यतामा बाँचिरहेको छैन र यसलाई एक निजी कम्पनीको रूपमा रूपान्तरण गर्न आवश्यक छ।

मस्कले ट्वीटरसँगको संयुक्त वक्तव्यमा भनेका छन्, हामी यसलाई नयाँ सुविधाहरूको साथ सेवालाई पहिले भन्दा राम्रो बनाउन चाहन्छौं।‘

एलन मस्कले केही दिन अगाडि ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए। अब भने उनले ट्वीटरको सबै सेयर किनेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved