काठमाडौं । झापाको दमक नगरपालिकामा नेकपा ९एमाले०का उमेदवारले अग्रता बनाएका छन् । यहाँ एमले विरुद्ध गठबन्धसँग राप्रपा पनि मिलेको छ ।
दमक नगरपालिका एमाले अध्यक्ष केपी ओलीको गृहनगर हो । यहाँ वडा नम्बर–१ बाट मतगणना सुरु गरिएको छ । २०० मतगणना गरिँदा प्रमुख पदमा एमाले उमेदवार गीताकुमारी पौडेल अधिकारीले ९६ मत प्राप्त गरेकी छन् । यस्तै, गठबन्धनका तर्फबाट राप्रपाका उमेदवार राम थापाले ७९ मत पाएका छन् । उपप्रमुखतर्फ गठबन्धनबाट कांग्रेस उमेदवार रेगीना गौतमले ९० मत प्राप्त गर्दा एमालेका अम्बिकाप्रसाद खनालले ७८ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved