दोधाराचाँदनीको मेयरमा कांग्रेसको अग्रता, वडाध्यक्षमा राप्रपा

  • वैशाख ३१, २०७९
  • कालापानी मिडिया
alt

महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा मेयरमा कांग्रेसले सुरुवाती अग्रता बनाएको छ । वडा नम्बर २ को २ सय मत गणना भइसक्दा कांग्रेसका मेयर पदका उम्मेदवार गोपालदत्त भट्टले ८४ मत प्राप्त गरेका छन् ।

यस्तै मेयरमा एमालेका किशोर लिम्बुले ४६, माओवादीका निरु कामीले ३, राप्रपाका उम्मेदवारले १६ मत ल्याएका छन् । र,कैचीँ चुनाव चिन्हमा स्वतन्त्र उम्मेदवारी दिएका भीम कुमालले १७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा माओवादीले ६८ मत सहित अग्रता बनाएको छ । उपमेयरमा एमालेले ४३, कांग्रेसले ४१, राप्रपाले १३ र कैचीँले ११ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा भने राप्रपाको अग्रता छ । राप्रपाका अध्यक्षका उम्मेदवारले ६५ मत ल्याएका छन् । यस्तै कांग्रेसले ५१, एमालेले ४५, माओवादी ४ र स्वतन्त्र ११ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved