सर्लाहीको कौडेनामा कांग्रेस, लोसपा र जसपाका कार्यकताबिच झडप

  • वैशाख ३१, २०७९
  • कालापानी मिडिया
alt

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका कार्यालय स्थलमा आज मध्याह्न फेरि झडप भएको छ।

सर्लाही कौडेना बजारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताहरूबीच त्रिपक्षीय झडप भएको हो। मतगणनाका लागि गाउँपालिका कार्यालयभित्र सर्वदलीय बैठक भइरहेको वेला बाहिर जम्मा भएका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय पनि कौडेनामै छन्।

कौडेना गाउँपालिका–४, मोतीपुरमा पुनः मतदान गर्नुपर्ने र हिजो शुक्रबार भएकै मतदान गणना हुनुपर्ने भन्नेमा विवाद भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved