पालिका निर्वाचन : कुन उमेर समूहमा कुन दलका कति निर्वाचित ?

  • जेठ १०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । पालिका निर्वाचन–२०७९ को मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगले २१ देखि ३०, ३१ देखि ४०, ४१ देखि ५०, ५१ देखि ६०, ६१ देखि ७०, ७१ देखि ८०, ८१ देखि ९० र ९० भन्दा माथि उमेर समूहका निर्वाचित जनप्रतिनिधिको विवरण सार्वजनिक गरेको छ । अहिलेसम्म निर्वाचित जनप्रतिनिधिमध्ये सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका छन् । यो उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष गरी १० हजार ९ सय ९० जना विजयी भएका छन् ।

नेपाली कांग्रेस
नेपाली कांग्रेसका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ५ सय ५० र महिला ७ सय ९२ गरी १ हजार ३ सय ४२, ३१ देखि ४० उमेर समूहका पुरुष दुई हजार १ सय ८७, महिला १ हजार ९ सय ७९ गरी ४ हजार १ सय ६६, ४१ देखि ५० उमेर समूहका पुरुष २ हजार ६ सय ६४, महिला १ हजार ७ सय ४३ गरी ४ हजार ४ सय ७, ५१ देखि ६० उमेर समूहका पुरुष १ हजार ९ सय ३९, महिला ७ सय ६३ गरी २ हजार ७ सय २, ६१ देखि ७० उमेर समूहका पुरुष ६ सय २४, महिला १ सय ८९ गरी ८ सय १३, ७१ देखि ८० उमेर समूहका पुरुष ८५, महिला १९ गरी १ सय ४, ८१ देखि ९० उमेर समूहका पुरुष १ र महिला १ गरी २ र ९० भन्दा माथि उमेर समूहका पुरुष २ जना निर्वाचित भएका छन् ।

एमाले
नेकपा एमालेका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४ सय ५६ र महिला ६ सय ६८ गरी १ हजार १ सय २४, ३१ देखि ४० उमेर समूहका पुरुष १ हजार ७ सय १४, महिला १ हजार ८ सय ७ गरी ३ हजार ५ सय २१, ४१ देखि ५० उमेर समूहका पुरुष २ हजार १ सय ६७, महिला १ हजार ५ सय ३७ गरी ३ हजार ७ सय ४, ५१ देखि ६० उमेर समूहका पुरुष १ हजार ८ सय २१, महिला ७ सय ७० गरी २ हजार ५ सय ९१, ६१ देखि ७० उमेर समूहका पुरुष ५ सय २९, महिला १४१ गरी ६ सय ७०, ७१ देखि ८० उमेर समूहका पुरुष ३७, महिला १६ गरी ५३, ८१ देखि ९० उमेर समूहका पुरुष ७ र महिला १ गरी ८ निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र)
नेकपा (माओवादी केन्द्र) २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २ सय २७ र महिला ३ सय २८ गरी ५ सय ५५, ३१ देखि ४० उमेर समूहका पुरुष ९ सय ९४, महिला ८ सय ९० गरी १ हजार ८ सय ८४, ४१ देखि ५० उमेर समूहका पुरुष १ हजार २४, महिला ५ सय ६३ गरी १ हजार ५ सय ८७, ५१ देखि ६० उमेर समूहका पुरुष ५ सय ४२, महिला २ सय २८ गरी ७ सय ७०, ६१ देखि ७० उमेर समूहका पुरुष १ सय ३८, महिला ५२ गरी १ सय ९०, ७१ देखि ८० उमेर समूहका पुरुष १५, महिला १ गरी १६ एवम् ८१ देखि ९० उमेर समूहका महिला १ जना निर्वाचित भएका छन् ।

जसपा
जनता समाजवादी पार्टी, नेपालका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४३ र महिला ४८ गरी ९१, ३१ देखि ४० उमेर समूहका पुरुष २ सय ४०, महिला १ सय ८९ गरी ४ सय २९, ४१ देखि ५० उमेर समूहका पुरुष २ सय ७६, महिला १ सय ७९ गरी ४ सय ५५, ५१ देखि ६० उमेर समूहका पुरुष १ सय ९३, महिला १ सय ४५ गरी ३ सय ३८, ६१ देखि ७० उमेर समूहका पुरुष १सय , महिला ४० गरी १४०, ७१ देखि ८० उमेर समूहका पुरुष १४ र महिला १४ गरी २८ जना निर्वाचित भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)
नेकपा (एकीकृत समाजवादी) का २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४२ र महिला ५६ गरी ९८, ३१ देखि ४० उमेर समूहका पुरुष १ सय ४९, महिला १ सय ५२ गरी ३ सय १, ४१ देखि ५० उमेर समूहका पुरुष १ सय ८४, महिला १ सय ५ गरी २ सय ८९, ५१ देखि ६० उमेर समूहका पुरुष १ सय ३८, महिला ६० गरी १ सय ९८, ६१ देखि ७० उमेर समूहका पुरुष ५१, महिला २३ गरी ७४, ७१ देखि ८० उमेर समूहका पुरुष ६, महिला ३ गरी ९, ८१ देखि ९० उमेर समूहमा पुरुष १ जना निर्वाचित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १६ र महिला ११ गरी २७, ३१ देखि ४० उमेर समूहका पुरुष ४७, महिला ४९ गरी ९६, ४१ देखि ५० उमेर समूहका पुरुष ६६, महिला ३२ गरी ९८, ५१ देखि ६० उमेर समूहका पुरुष ४५, महिला १९ गरी ६४, ६१ देखि ७० उमेर समूहका पुरुष ११, महिला २ गरी १३ र ७१ देखि ८० उमेर समूहका पुरुष २, महिला २ गरी ४ जना निर्वाचित भएका छन् ।

राष्ट्रिय जनमोर्चा
राष्ट्रिय जनमोर्चाका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २ र महिला ८ गरी १०, ३१ देखि ४० उमेर समूहका पुरुष २२, महिला २८ गरी ५०, ४१ देखि ५० उमेर समूहका पुरुष ३९, महिला १९ गरी ५८, ५१ देखि ६० उमेर समूहका पुरुष २७, महिला ८ गरी ३५, ६१ देखि ७० उमेर समूहका पुरुष ४ र ७१ देखि ८० उमेर समूहका पुरुष १, महिला १ गरी २ जना निर्वाचित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टी
नागरिक उन्मुक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४ र महिला १० गरी १४, ३१ देखि ४० उमेर समूहका पुरुष २८, महिला २३ गरी ५१, ४१ देखि ५० उमेर समूहका पुरुष १५, महिला १० गरी २५, ५१ देखि ६० उमेर समूहका पुरुष ६, महिला ७ गरी १३, ६१ देखि ७० उमेर समूहका पुरुष ४, महिला १ गरी ५, ७१ देखि ८० उमेर समूहका पुरुष १, महिला २ गरी ३ जना निर्वाचित भएका छन् ।

नेमकिपा
नेपाल मजदुर किसान पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २ र महिला ४ गरी ६, ३१ देखि ४० उमेर समूहका पुरुष १०, महिला ११ गरी २१, ४१ देखि ५० उमेर समूहका पुरुष १८, महिला ९ गरी २७, ५१ देखि ६० उमेर समूहका पुरुष १७, महिला ७ गरी २४, ६१ देखि ७० उमेर समूहका पुरुष ५, महिला १ गरी ६ र ७१ देखि ८० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन् ।

अरु विभिन्न दल
जनता प्रगतिशील पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २, ३१ देखि ४० उमेर समूहका महिला २, ४१ देखि ५० उमेर समूहका पुरुष ५, महिला २ गरी ७, ५१ देखि ६० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला २ गरी ३ जना निर्वाचित भएका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टी

तराई मधेस लोकतान्त्रिक पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १ र महिला १ गरी २, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ६१ देखि ७० उमेर समूहका पुरुष २ र ७१ देखि ८० उमेर समूहका महिला १ जना निर्वाचित भएका छन् ।

विवेकशील साझा

विवेकशील साझा पार्टीका ३१ देखि ४० उमेर समूहका महिला १, ४१ देखि ५० उमेर समूहका पुरुष ५, ५१ देखि ६० उमेर समूहका पुरुष १, महिला १ गरी २, ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला १ गरी २, ७१ देखि ८० उमेरका, महिला १ जना निर्वाचित भएका छन् । नेपाल जनता पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला २ गरी ३, ५१ देखि ६० उमेर समूहका महिला १ र ६१ देखि ७० उमेर समूहका पुरुष ४, महिला १ गरी ५ जना निर्वाचित भएका छन् ।

सङ्घीय लोकतान्त्रिक मञ्च

सङ्घीय लोकतान्त्रिक मञ्चका ३१ देखि ४० उमेर समूहका पुरुष ३, महिला १ गरी ४, ४१ देखि ५० उमेर समूहका पुरुष ३, ५१ देखि ६० उमेर समूहका महिला २ जना निर्वाचित भएका छन् । नेपाल लोकतान्त्रिक पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला १ गरी २ र ५१ देखि ६० उमेर समूहका पुरुष २, जना निर्वाचित भएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टी

राष्ट्रिय जनमुक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहमा महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला १ गरी २, ५१ देखि ६० उमेर समूहका पुरुष १, ६१ देखि ७० उमेर समूहका पुरुष जना निर्वाचित भएका छन् । नेपाली कांग्रेस ९वीपी० का २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला २ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष १ र ६१ देखि ७० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन् ।

बहुजन शक्ति

बहुजन शक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ४१ देखि ५० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष २ जना निर्वाचित भएका छन् । बहुजन एकता पार्टी नेपालका ३१ देखि ४० उमेर पुरुष १, समूहका महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका महिला १ र ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला १ गरी २ जना निर्वाचित भएका छन्।

नेपाल सुशासन

नेपाल सुशासन पार्टीका २१ देखि ३० उमेर समूहमा पुरुष १, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष १ र महिला १ गरी २ जना निर्वाचित भएका छन् । नेकपा ९माओवादी समाजवादी० का ३१ देखि ४० उमेर समूहका महिला २ जना निर्वाचित भएका छन् । नेपाल सद्भावना पार्टीका ६१ देखि ७० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन् ।

स्वतन्त्र
स्वतन्त्रतर्फ २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २४, महिला २६ गरी ५०, ३१ देखि ४० उमेर समूहका पुरुष ८६, महिला ५४ गरी १४०, ४१ देखि ५० उमेर समूहका पुरुष ७८, महिला २५ गरी १ सय ३, ५१ देखि ६० उमेर समूहका पुरुष ६९, महिला १४ गरी ७३, ६१ देखि ७० उमेर समूहका पुरुष १४, ८१ देखि ९० उमेर समूहका १ र ९० भन्दा माथि उमेरका १ जना निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved