काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ।
संसदमा गत मंगलबार संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमाथि आजबाट छलफल हुने छ। आज हुने सम्भावित कार्यसूचीअनुसार जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन्। त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।
आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको जवाफ दिने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved