काठमाडौं । सरकारले चक्रपथ विस्तारका लागि १ अर्ब बजेट रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सवारी चापलाई कम गर्न कंलकी र नारायणगोपाल चोक विस्तार खण्डका लागि १ अर्ब विनियोजन गरेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved