यस्तो रहेछ रामकुमारी झाँक्रीको घर भनेर भाइरल तस्बिरको वास्तविकता

  • जेठ २४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सोमबार बिहानैबाट सामाजिक सञ्जालमा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको भन्दै भाइरल भएको घर नेपालमै नरहेको भेटिएको छ। तथ्य सर्च इन्जिन गुगलको रेकर्डमा उक्त घर नेपालमा नरहेको देखिएको छ। उक्त घर एक वर्षअघि नै भारतको भोपालमा निर्माणाधीन अवस्थामा रहेको तथ्य सर्च इन्जिन गुगलको रेकर्डले देखाएको हो।

एकीकृत समाजवादी पार्टीले मन्त्री फेर्ने निर्णय गरेसँगै मन्त्री झाँक्रीले नौ महिनामै नयाँ घर ठड्याएको भन्दै गरिएको चर्चा फेक रहेको पुष्टि भएको हो। एकीकृत समाजवादीले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै सामाजिक सञ्जालमा यो घरको तस्बिर भाइरल बनाइएको थियो। गुगल सर्च गर्दा यो घरको तस्बिर भारतसँगै उज्वेकिस्तान, मोरक्को, इरान लगायतमा देशमा पनि यसअघि नै प्रयोगमा ल्याएको भेटिएको छ।

FUkLKPuUUAAn0ek

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved