काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को प्रमाणपत्र, स्नातक र स्नातोकत्तर तहको तेस्रो नाम दर्ता परीक्षा हुने भएको छ । असार २२, २३ र २४ गते इन्जिनिरियङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोक ललितपुरमा हुने भएको छ ।
परिषद्ले परीक्षा तालिका र प्रवेशपत्र सम्बन्धि सूचना परिषद्को आधिकारीक वेभसाइट www. nhpc.gov.np र facebook पेज Nepal health professional council मा सार्वजनिक गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved