काठमाडौं । फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी जेठी छोरीले उपराष्ट्रपतिको सपथ लिएकी छन् ।
सारा डुटेर्टेले डाभाओमा आयोजित एक समारोहमा फिलिपिन्सलाई एकताबद्ध गर्ने वाचा गरिन । यसअघि ४४ वर्षीया सारा सोही सहरको मेयर बनेकी थिइन् ।
निवर्तमान राष्ट्रपति रोड्रिगा पनि सोही सहरको मेयर बनेका थिए । केही साताअघि भएको निर्वाचनमा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपति र सारा डुटेर्टे उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved