दिल्ली हिंसाः मृत्यु हुनेको संख्या १८ अवस्था ‘संकटपूर्ण’

  • फागुन १४, २०७६
  • कालापानी मिडिया
alt

भारतको राजधानी दिल्लीमा दुई पक्षबिच भएको भिडन्तमा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा पछिल्लो केही दिनदेखि हिंसा जारी छ ।

लगातार हिंसा बढ्दै गएपछि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले मंगलबार अबेर राति हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका छन् । सोमबारदेखि जारी हिंसाका कारण १५० जना भन्दा बढी घाइते भएका छन् ।

दिल्लीको उत्तर पूर्वी क्षेत्रको जाफराबादसहितका इलाकामा नागरिकता संशोधन कानून ९सिएए० को विपक्ष र समर्थनमा रहेकाहरुबिच भिडन्त भएको हो ।

जाफराबादमा विगत लामो समयदेखि महिलाहरुले सिएएविरुद्ध प्रदर्शन गर्दै आएका थिए । तर शतिबार राति केही प्रदर्शनकारीले जाफराबादको बाटो बन्द गरे ।

आइतबार धर्ना स्थलाबाट केही पर सिएएको समर्थनमा ठूलो संख्यामा मानिसहरु जम्मा भए । त्यसपछि अवस्था तनावपूर्ण बनेको हो । सोमबारदेखि हिंसा सुरु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved