काठमाडौं । काठमाडौं महानगरपालिले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगर सभाले पारित गरेको छ ।
आज बसेको नगरसभा बैठकमा छलफलपश्चात् नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।
महानगरका मेयर बालेन्द्र साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बैठक डाकिएको थियो । बैठकमा उठेका प्रश्न तथा सुझावहरुहरुबारे मेयर साहले जवाफ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved