काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्रका प्रमुख अनिलकुमार झालाई कालोमोसो दलिएको छ ।
शुक्रबार दिउँसो उहाँको कार्यकक्षमा प्रवेश गरेर विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् ।
संगठनका महासचिव ललित बिश्वकर्माले विभिन्न ६ बुँदे आरोपसहित कालोमोसो दलिएको बताए । उनका अनुसार देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम कृतिम अभाव गराउने काम जनकशिक्षाकै अधिकारीबाट भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved