काठमाडौं महानगरः ब्यवस्थापन गर गरिखाने वर्गमाथि, शोषण नगर

  • असार १७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । शुक्रबार काठमाडौंको सडकमा हरियो मकै बेच्दै हिडेको महिलालाई नगर प्रहरीले लछारपछार पारेको गरेको भिडियो सार्वजनिक भयो ।

बालुवाटारको सडकमा नगर प्रहरीले प्रहरीले मकै बेच्नेर आफ्ुनै दैनीक जोहो गरेरहेकी महिलामाथि गरेको व्यवहारकलाई लिएर निकैचर्को आलोचना र टिप्पणी पनि भए ।

भिडियोमा प्रहरीले मकै बेच्ने महिलालाई लछारपछार पार्दै ठेला गाढा ट्रकमा हालेर लग्यो भने ती निर्देश महिलले आफ्नो बल प्रयोग गरे नगर प्रहरीबाट आफ्नो सामान खोस्नै प्रयास गरिन् तर महानगरको मुडेबलसँग उनको केहि चलेन केवह रोदन र हार गुहार बाहेक ।

महानगरले बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने सुचना केही दिन अघिमात्र जारी गरेको थियो उनले त्यो सुचना टेरिनन् वा बुझिनन् त्यो आफ्नो ठाउँमा छ तर यसरी उनको २/४ सयमा बिहानै किनेर ल्याएको मकै र त्यसबाट बेलुका छाँक टार्ने सपना भने भत्किएको छ ।

विकल्प विना यसरी सूचना जारी गर्दै लादिएका नियमले भोको पेटमा लात्ति हान्नु सिवाय केहि देखिदैन । त्यसैले पहिला ब्यवस्थापन र भोक मेटाउने बाटो देखाउ अनी बलल फुटपात बन्द गर काठमाडौं महानगर ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved