राष्ट्रिय वाणिज्य बैंक बझाङ्गको एटिएम मेसिन बिग्रिदा स्थानीय जिल्ला बासीलाई सास्ती

  • फागुन १५, २०७६
  • कालापानी मिडिया
alt

प्रदिप मलासी

बझाङ । राष्ट्रिय वाणिज्य बैंड्क बझाङ शाखाको एटिएम मेसिन बिग्रर्दा स्थानियवासी समस्यामा परेका छन् । एटिएम मेसीन बिग्रिएको एक हप्ता बितिसकेको भएपनी एटिएम मेसिन सञ्चानमा ल्याउन बैंड्कले ध्यान दिन नसकेको स्थानियहरुले आरोप लगाएका छन ।
स्थानिबासी चन्द्र सिहंका अनुसार मेसिन बिग्रिएकोे आज ६ /७ दिन बितिसक्दा शाखा प्रमुखलाई सोध्दा नेटवर्कमा समस्या रहेको बुझिएको छ । एटिएमवाट पैसा निकाल्न जादा टेम्पेरेरी आउट अफ सर्भिस भन्ने गरेको उनले बताए ।

छिटोछरीतो काम होस भन्नका लागी एटिएम कार्ड बनाएपनि एटिएम मेसिन जहिले पनी बन्द हुदा समस्या हुने गरेको अर्का स्थानियवासी रमेश बोहराले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved