काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निमार्ण प्रक्रियामा अनाधिकृत मान्छे मन्त्रालयमा भित्र्याए पछि गठन भएको संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थप भएको छ ।
संसद्मा सभामुख अग्निप्रसाद सापकोटाले राखेको समितिको म्याद थप प्रस्ताव पारित भएको हो।
गत असार २२ गते गठन भएको छानबिन समितिले असार २८ गते देखि काम सुरु गरेको थियो ।
समितिले बिहीबार मात्रै सभामुख सापकोटालाई समय थप्न माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved