युक्रेन युद्ध : समुद्रबाट अन्न निर्यातका लागि रुससँग सम्झौतामा हस्ताक्षर

  • साउन ७, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । युक्रेन र रुसले किएभलाई मृतसागर हुँदै अन्न निर्यात गर्न बाटो खोल्ने एउटा सम्झौतामा हस्ताक्षर गरेका छन्।

पछिल्लो सम्झौताले युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन्न अन्न निर्यात गर्न बाटो खोल्ने छ। रुसले फेब्रुअरी २४ मा गरेको आक्रमणसँगै विश्वमा देखिएको अन्नको अभावले दशौँ लाख मानिसहरूलाई भोकमरीको जोखिममा पारेको छ।

किएभले मस्कोसँग प्रत्यक्ष सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको थियो र कुनै पनि ‘उत्तेजनात्मक’ गतिविधिलाई ‘तत्कालै सैन्य प्रतिक्रिया’ जनाइने चेतावनी दिएको थियो। दुवै पक्षले इस्तानबुलमा भएको हस्ताक्षर समारोहमा भाग लिएका थिए तर उनीहरू एउटै टेबुलमा भने बसेनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved