साउन २३ गते बोल बम कार्यक्रमको आयोजना

  • साउन १९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । श्री पशुपतिनाथ कावरिया समितिले साउन २३ गते सोमबार बोल बम कार्यक्रमको आयोजना गरेको छ । बिहान ११:३० बजे वन मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यमा पशुपतिनाथ परिसरमा सुरु हुने कार्यक्रमका भक्ति आरधना तथा विविध कार्यक्रम गरिने जनाइएको छ ।

धर्मिक आस्था र सद्भभाव प्रकट हेतु देबाधिदेव भगवान शिवको आरधनामा विगतका बर्ष मा झै यस बर्ष पनि सम्मान पुरस्कार बितरण सहित भारतका सुप्रसिद कलाकार मूनिलाल प्रदेशी, पप्पू मिश्र, सुनिल सरण लगायत नेपालका विभिन्न कलाकारहरु मार्फत भजन कीर्तन गर्ने कार्यक्रम रहेको समितिका अध्यक्ष छबिलाल मण्डलले जानकारी दिए।

पशुपति बनकाली हाँस मण्डपमा आयोजना गरिने उक्त कार्यक्रममा करिब ३,०००० (तीन हजार) मानिसको सहभागी हुने समितिका सचिव प्रबिन कुमार गुप्ताले जानकारी दिए।

viber_image_2022-08-04_12-39-10-733

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved