काठमाडौं । नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले उनीहरूको काज सरुवा गरेको हो ।
जसमा राजकुमार श्रेष्ठलाई वृत्त जगाती, गणेश बहादुर बम वृत्त सोह्रखुट्टे, वृत्त बालाजुमा रविन विष्टलाई सरुवा गरिएको छ ।
यसबाहेक वीरेन्द्र गोदार जिप्रका संखुवासभा, कोपिला चुडाल वृत्त दरबारमार्ग, अंगुर जिसीको वृत्त महाराजगञ्ज सरुवा भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved