प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो - हर्क साम्पाङ

  • साउन २९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाडौंको फोहोर व्यवस्थापनको समस्याप्रति टिप्पणी गरेका छन् ।

धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले काठमाडौं आएका राईले सडकमा थुपरिएको फोहोर देखेपछि सामाजिक सञ्जालमार्फत यसबारे टिप्पणी गरेका हुन् । उनले काठमाडौं सहरको बिजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका छन्।

उनले काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहरको डङ्गुर देख्दा खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागेको बताएका छन् ।

उनले लेखेका छन, काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहरको डङ्गुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लाग्यो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !

harkakaa

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved