कोरोना प्रभाव - २०८० बाट शैक्षिक सत्र नियमित हुँने

  • भदौ ९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । कोभिड–१९ ले प्रभावित बनाएको शैक्षिक सत्र २०८० बाट नियमित हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइटेलले आगामी नयाँ शैक्षिक सत्र १२ महिनै हुने जानकारी दिए। उनका अनुसार चालू शैक्षिक सत्र चैतमा सकिनेछ।

२०८० सालबाट भने वैशाखबाट शैक्षिक सत्र शुरु गरी चैत मसान्तसम्म कायम हुनेछ। ‘अहिलेसम्म भौतिक उपस्थितिमा नियमित पठनपाठन भइरहेको छ। त्यसैले अबको नयाँ शैक्षिक सत्रबाट शैक्षिक सत्र नियमित हुने छ’, उनले भने। चालू शैक्षिक सत्र गत जेठ १ गतेबाट शुरु भएको थियो। हालसम्म देशभर ३५ प्रतिशत पाठ्यभार सकिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved