राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कञ्चनपुरको अध्यक्ष सिंह

  • भदौ २९, २०७९
  • कालापानी मिडिया
alt

कञ्चनपुर । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कञ्चनपुरको अध्यक्षमा पुन कमलेश सिंह(ठकुरी) चयन भएका छन ।

मंगलबार महेन्द्रनगरमा सम्पन्न भएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कञ्चनपुरको जिल्ला सम्मेलनबाट अध्यक्षमा पुन सिह चयन भएका छन । उपाध्यक्ष किशन जैसवाल, गणेश भट्ट, मिना चन्द, सचिव करन बोहरा , सह सचिव राजेन्द्र सिह साउद र कोषाध्यक्ष महेश सिह साउद चयन भएका छन ।

सदस्यहरुमा अमिर विष्ट, भुपेन्द्र भण्डारी, निरज चन्द, दुर्गा सुनार, नवराज लामिछाने, नरेन्द्र सिह विष्ट, तर्कराज भट्ट, विजय चन्द, सुरेश बम, जंग ब.चन्द, प्रकास विष्ट, शमसेर धामी, अजब ब। सिह,जितेन्द्र ब.चन्द, रमेश कार्की, विबेक चन्द, आशिष भण्डारी, गणेश चन्द, नारायण सिह थापा, मनोज चन्द, जनक सिह साउद, सुर्य सुनाम, शुशिम कुँवर, जिवन कुँवर चयन भएका छन । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कञ्चनपुरका अध्यक्ष कमलसिह (ठकुरी)ले संगठनलाई चुस्त दुरुस्त रुपमा अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved