काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवार खुला प्रारम्भिक निर्वाचन प्रक्रियाबाट छनोट गरेको छ ।
मोवाइल एपमार्फत मतदानको व्यवस्था गरिएको यो प्रक्रियामा धेरै मत पाउनेलाई समानुपातिकको बन्दसूचीमा राख्ने जनाइएको छ । खुला प्रारम्भिक निर्वाचनमा ३९ हजार १३ जनाले मतदान गरेको पार्टीका प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved