डोटीमा भूकम्पपछिको अवस्था (फोटोफिचर)

  • कार्तिक २३, २०७९
  • कालापानी मिडिया
alt

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पले क्षति गरेको छ । यो भूकम्पमा ६ जनाले ज्यान गुमाएका छन् । ५ जना घाइते भएका छन् । घाइतेहरुको डोटी अस्पतालमा उपचचार भइरहेको छ ।

गएराति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा ८ वटा घर भत्किएका छन् । भूकम्पले घर चर्किएकाले स्थानीयबासिन्दाले चौरमा बसेर रात बिताएका छन् ।

त्यहाँका धेरैजसो घर भत्किएका छन् । थप खोजी तथा उद्धारको काम भैरहेको छ । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिए । घाईतेको अवस्था बुझ्न पूर्वमन्त्री प्रेमबहादुर आले तथा काँग्रेस नेता भरतबहादुर खड्कासहितको टोली जिल्ला अस्पताल पुगेको छ ।

doti bhukampa ghaiteko_aabastha_bujhdai2_Yx4z4NOv5f doti_earthquake_5_cIIKLFLPpp doti_2_gDY1btQZnQ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved