काठमाडौं । बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
आज बिहान ५ बजेर १३ मिनेटमा ४/१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर बुधबार बिहान गएको भूकम्पको धक्काले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved