टोखामा फेला पर्यो दरबारको भग्नावशेष

  • पुस १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । टोखाको तलेजु मन्दिर परिसरमा पुरानो संरचनाको भग्नावशेष फेला परेको छ ।

टोखा नगरपालिका-२ मा रहेको मन्दिर परिसरमा पाटी बनाउन डोजरले जमिन खन्ने क्रममा करिब २० फिट अग्लो पुरानो इटाको संरचना फेला परेको हो ।

सो क्षेत्र प्राचिनकालमा टोखा दरबार रहेको स्थानीयको भनाइ छ । भग्नावशेष फेला परेपछि स्थानीयले डोजरबाट जमिन खन्न र पाटी बनाउन रोकेका छन् । स्थानीयले पुरातत्व विभागमा खबर गरेर पुरातात्विक अन्वेषण गर्नु पर्ने बताएका छन् । ७८ वर्षिय कान्छा डंगोलले सो स्थानमा टोखा दरवार छ भन्ने सुनेको बताए ।

यस्तै सुनिल डंगोलले संरचना प्राचिन मुख्य दरबारको हुन सक्ने भन्दै पुरातात्विक उत्खनन र अनुसन्धान हुनु पर्ने माग गरे । मन्दिर परिषरमा डोजर चलाएपछि सो क्षेत्रमा रहेका भग्नावशेषको संरचनामा क्षति पुगेको छ । 

3f 4f 1f-1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved