काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई परराष्ट्रमन्त्री बन्ने भएकी छन् । एमालेले परराष्ट्र मन्त्रालयमा राईलाई पठाउने निर्णय गरेको हो ।
उनि राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । यसअघि राई उनको विज्ञ समुहमा समेत थिईन । नवनियुक्त मन्त्रीहरुको सपथ दिउँसो १ बजे हुंदैछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved