मोडर्न कन्या कलेजमा बिद्या माग्दै विद्यार्थीहरु (फोटो फिचर)

  • माघ १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । मोडर्न कन्या कलेज बानेश्वरमा बिधाकि देवी सरस्वतीमाताको पूजा अर्चना गरेर विद्यार्थीहरुले सुरस्वती पुजा मनाएका छन् ।

2

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी, हंस वाहन संयुक्ता विद्यादानं करोतु मे भन्दै वसन्त ऋतुको सुरुवात तथा विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीमाताको पूजा आराधना गरी विध्यार्थीहरुले पुजा मनाएका हुन् ।

सो अवसरमा उप.प्रा. कृष्ण अधिकारीले पूजापाठसहित सरस्वती बन्दनाको सामूहिक प्रार्थना गराएका थिए । यस्तै प्रा.डा. रामप्रसाद दाहाल, प्रा.माधव घिमिरे, प्रा. मुकुन्दराज दाहाल, प्रिन्सिपल सविन पोख्रेल ,कमल नेत्र छुनामुना स्कूलका प्रिन्सिपल ज्ञानेन्द्र भट्टराई, मातृशक्ति सहकारी कि अध्यक्ष सीता भट्टराई, चर्चित गायिका जीना रसाइली, छात्रा निकिशा श्रेष्ठ र पार्वती भण्डारी लगायतले वसन्त पन्चमी र सरस्वतीको महत्व माथी प्रकाश पारेका थिए ।

df

सो अवसरमा बक्ताहरुले श्रीपंचमी (वसन्त पंचमी)को यस दिनमा विद्या, बुद्धि र विवेक की अधिष्ठात्री महासरस्वतीको विशेष पूजा, प्रार्थना र आराधना बारे प्रस्ट्याएका थिए । यसै दिन देखी वाल वालिकाहरूलाई पहिलो पटक अक्षारंभ गराउने परम्परा पनि छ ।

2 ase 4 aa

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved